२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

२ पुस ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ। भेटमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको जारी महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाइ दिएका थिए। त्यसक्रममा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा…