काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा.तोसिमा कार्कीले अब मुलुक नयाँ दिशातर्फ अघि बढ्ने दाबी गरेकी छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा बीच राजनीतिक सहमति भएपछि सामाजिक सञ्जाल पोस्टमार्फत कार्कीले सम्पूर्ण राष्ट्र प्रेमी नागरिक र वैकल्पिक शक्तिहरूलाई एकजुट भएर समृद्ध नेपाल निर्माणमा योगदान दिन आह्वान गरेकी हुन् । कार्कीले भनिन्,…