२४ मंसिर ०७८, काठमाडौं । लामो समयदेखि तित्ततापूर्ण राजनीतिमा रुमलिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि,माओवादी केन्द्रका अध्यक्ष पुक्ष्पकमल दाहाल र एककृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालको नेपाली काँग्रेसको महाधिवेशनका उद्घाटन सत्रमा जम्काभेट हुने भएको छ । महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी…