[caption id="attachment_49182" align="alignnone" width="1550"] २५ कात्तिक ०७८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो । [/caption] तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले…