१७ असोज ०७८, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज समापन गरिँदैछ। शुक्रबारबाट शुरु भएको महाधिवेशनको आजको पूर्ण सत्र बिहानबाट शुरु भएको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसमाथि छलफलका लागि शुक्रबारै १० वटा…