काठमाडौं अवैधरुपमा अमेरिकामा बस्दै आएका ३७ जना नेपाली नागरिक निष्काशित भएका छन् । उनीहरुलाई चार्टड जहाजमार्फत काठमाडौँ ल्याइएको छ । अमेरिकाले आइतबार साँझ ३७ नेपालीलाई ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडी नै अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो । राष्ट्रपति डोनाल्ड…