५ असार ०७६, काठमाडौं। निजी प्राविधिक शिक्षालय महासंघ, नेपालले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन स्विकृति लिई सञ्चालनमा रहेका संस्थाहरुबाट अनमी सिएमएजस्ता प्राविधिक शिक्षा निर्वाध रुपमा सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघ, नेपालले आफूहरुले २०५० सालदेखि नै सिटिईभिईटीबाट सम्बन्धन स्विकृति लिई मुलुकलाई प्राविधिक दक्ष जनशक्ति…