१९ भदौ ०७८,काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ लाई अगाडि बढाउने प्रक्रिया अगाडी बढाएको छ । लामो समयदेखि संसदमा अनुमोदन हुनबाट रोकिएको एमसीसी अघि बढाउन सरकारले अस्पष्ट केही विषयबारे एमसीसी मुख्यालयमा पत्राचार गरेको छ । एमसिसीकी उपाध्यक्ष फतिमा सुमर सरकारलाई यसको अनुमोदनका लागि आग्रह गर्दै अर्को साता नेपाल आउन…