२२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मिश्रजीलाई बैठक बोलाउने अधिकार छैन, उहाँ पार्टी फुटाउन लाग्नुभयो : पाण्डे

१६ भदौ ०७८,काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र पार्टी विभाजनको गतिविधिमा लागेको आरोप लगाएका छन् । एकताको महाधिवेशन अघिसम्म अध्यक्ष र संयोजक दुवैको सहमतिमा बैठक बोलाउनु पर्ने विधानमा व्यवस्था भए पनि मिश्रले एकलरूपमा बैठक बोलाएर पार्टी विभाजनको बाटो लिएको आरोप पाण्डेको छ । ‘दुवै पार्टी एकीकरणका लागि बनाइएको विधानको धारा…