२५ असार ०७८, काठमाडौं । नेपालमा शुक्रबार थप दुई हजार दुई सय ३९ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । ६ हजार ६ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ७९ जना र चार हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ६० जना गरी दुई हजार दुई सय ३९ जनामा…