४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रले पाए विश्वासको मत

४ असार ०७८, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही अनुसार उनले आज प्रदेशसभा बैठकमा विश्वासको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावको पक्षमा ३१ मत र  विपक्षीमा २७ मत खसेको छ। नेकपा (माओवादी केन्द्र) का ११, नेपाली कांग्रेसका…