७ असार ०७८, काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको हाे । यो म्युटेसन अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको बताइएको छ । वैशाख २६ देखि जेठ २० गतेसम्म…