८ असार ०७८, काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ । याेसँगै संघीय सरकारका २० जना मन्त्री पदमुक्त भएका छन् । मंगलबार भएको रिटमाथिको सुनुवाईमा प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । ‘प्रतिनिधिसभा बिघटन भएको विशेष परिस्थितीमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन…