२५ जेठ ०७८, काठमाडौं । नेपालमा थप ५१५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७६७६ परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। १२ हजार ६५ वटा पिसीआर परीक्षणबाट ३८७० र ५६११ एन्टिजेन परीक्षणबाट १२८३ जनामा कोरोना पोजेटिभ देखिएको हो। थप १०८ जना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या…