२५ साउन ०७७,काठमाडौं । नेपालभर आइतबार थप ३ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५ सय १५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३ सय ८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९ सय ७२ पुगेको…