[caption id="attachment_20683" align="alignnone" width="1100"] बुटवलमा शनिबार देखिएको सलह किरा । तस्वीर ः निरा गौतम\रासस[/caption] १३ असार ०७७, बुटवल । रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा सलह जस्तो देखिने कीरा देखा परेको छ । बुटवल क्षेत्रमा आज बिहानदेखि नेपाली सैनिकको रामनगरस्थित ब्यारेक क्षेत्र, शिवनगर, जेसिजचोकलगायत क्षेत्रमा ठूलो समूहमा सलह जस्तो कीरा देखिएपछि त्यसको अनुसन्धान शुरु गरिएको…