[caption id="attachment_20035" align="alignnone" width="1100"] बुधबार बसेको मन्त्रीपरिषद्को बैठकमा सहभागीहरु । तस्विर ः रासस[/caption] २८ जेठ ०७७, काठमाडौं । सरकारले चैत्र ११ गतेदेखि निरन्तर लगाउदै आएको लक डाउनलाई केही खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार साझ बसेको मन्त्रीपरिषद्को बैठकले राती अबेर यो खबर सार्वजनिक गरेको हो । मन्त्रीपरिषद्को निर्णय अनुसार सबै पसल व्यवसाय गर्न पाइनेछ…