०५ फाल्गुन ०७६,काठमाडौं। काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभएको छ । त्यस्तैगरि संञ्चारमाध्यमको भूमिका, संञ्चारमाध्यममा आएका समाचार प्रति सधै असन्तुष्ठी जनाउदै आउनुभएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा पनि संञ्चारमाध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गर्न भुल्नु भएन । काठमाडौँ उपत्यका विद्युत् वितरण प्रणाली…