ललितखबर १७ पुस । तपाई च्याउ खानुहुन्छ ? एक केजीको कति पैसा तिरेर किन्नुहुन्छ ? तीन सय, पाँच सय वा एक हजार ? तर पछिल्लो समय नेपालमा दश हजार प्रतिकिलो दरमा च्याउ किनबेच हुने गरेको रहस्य खुलेको छ । मस्रुम सिड नेपाल रिसर्च सेन्टरका व्यवस्थापक सुनिल श्रेष्ठ ग्यानोड्रो(रातो च्याउ) नेपाली बजारमा १० हजारमा बिक्रि हुने…