३० भाद्र २०८१, आइतबार | Sun Sep 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोरोनाको अर्को नयाँ भेरिएन्ट देखियो, निकै संक्रामक हुनसक्ने अनुमान

एजेन्सी । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले त्रास फैलाइरहेको बेला फेरि नयाँ भेरियन्ट देखा परेको छ। ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्। वैज्ञानिकहरुका अनुसार नयाँ भेरिएन्ट आईएचयूले ४६ पटक रुप फेरिसकेको छ। यो मूल कोभिडको तुलनामा खोप प्रतिरोधी र निकै संक्रामक हुनसक्ने अनुमान गरिएको छ। आईएचयू भेरिएन्ट फ्रान्सको मारसेलमा भेटिएको हो।…