५ भदौ ०७८, नयाँदिल्ली । भारतमा तेस्रो लहरको कोभिड १९ संक्रमितले मर्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा ३७५ जना संक्रमितको ज्यान गएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् ९आईसीएमआर०ले जनाएको छ । ३४ हजार ४५७ संक्रमित थपिएका छन् । तथ्यांकअनुसार भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६१ हजार ३४० छ । जो पछिल्लो १५१ दिनमा…