१५ वैशाख ०७८, भारत । भारतमा कोरोनाभाइरस संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ । अस्पतालमा बिरामीले भर्ना पाएका छैनन्, भर्ना भएकाले अत्यावश्यक अक्सिजन पाएका छैन। दैनिक ३ हजारभन्दा बढी संक्रमितको ज्यान जान थालेपछि श्मशान गृहमा शवको चाङ लागेको छ। पछिल्लो समय एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। आन्ध्र प्रदेशको स्रिकाकुलममा खिचिएको उक्त भिडिओमा दुई…