२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोरोना भाइरसबाट बुरुण्डीका पूर्व राष्ट्रपतिको निधन

३ पुस ०७७,बुरुण्डी । बुरुण्डीका पूर्व राष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका बुयोयाको ७१ बर्षको उमेरमा निधन भएको हो । फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उहाँको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमासमेत रहनु भएका बुयोयाले केही हप्ता अगाडि मात्रै…