१९ असोज ०७७, नयाँदिल्ली ९रासस–एएनआई० –– भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४ सय ४२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही २४ घण्टा भित्र नौ सय जना व्यक्तिको निधन भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका…