[caption id="attachment_19132" align="alignnone" width="1100"] गतमार्च १६ मा खोप लगाउँदै वर्षीया जेनिफर। तस्बिरः एपी[/caption] १७ असार ०७७ वासिङ्टन । (रासस–एएनआई) – संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले अरु छ…