६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरका वागमतीका विष्णु तिमल्सिनाले गठबन्धनबाट टिकट नपाएपछि दिए अध्यक्षमा वागी उम्मेदवारी

१३ वैशाख ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाको अध्यक्ष पदमा आकाक्षा राखेका ३ नम्बर भटेटेडाँडाका वडाध्यक्ष विष्णु तिमल्सिनाले गाँउपालिकाको अध्यक्षमा वागी उम्मेदवारी दिएका छन् । वागमती निर्वाचन अधिकृतको कार्यलयका अनुसार तिमल्सिनाले अध्यक्ष र डोलकेशर दाहालले उपाध्यक्षको  स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । भने वागमती गाँउपालिका १ मा वडाध्यक्षमा नारायण गौत्तमले पनि वडाध्यक्ष पदमा वागी…