१ चैत्र,०७८, चापागाँउ ललितपुर । दक्षिण ललितपुरको पहिलो क्याम्पस जनभावना क्याम्पसलार्ई विश्वविद्यालयमा रुपान्तरण गर्ने बहस सुरु भएको छ । पव्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालय आवश्यक भएको भन्दै ललितपुरको चापागाउमा सोमबार आयोजित जनभावना क्याम्पसको कार्यक्रममा विश्व विद्यालय बनाउनु पर्ने माग उठेको हो । क्याम्पसमा आयोजित कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा भीमप्रसाद सुवेदीले १ हजार ४…