ललितपुर खबर ९ मंसिर ०७९, ललितपुर । ललितपुर सातदोवाटोमा रहेको नयन बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशव दाहाल सहकारीबाट पैसा लिएर वेपत्ता भएका छन् । गतमंसिर निर्वाचन ५ गते विहान घरबाट आफू भक्तपुर जाने र एक घण्टामा आउँछु भनेर निस्केका उनी हालसम्म सम्पर्कमा आएका छैनन् । उनको मोवाइल अफ गरिएको छ । सहकारीका अनुसार उनले कार्यालय बन्द…