काठमाडौं, १४ फागुन । सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ । शनिबार राति मोटरसाइकललाई बसले ठक्कर दिँदा त्यसमा सवार हितंगा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार उनलाई राति करिब सवा ११ बजे सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको बसले…