[caption id="attachment_54216" align="alignnone" width="1100"] फाइल तस्विर : चिडियाखानामा आहारा खाने क्रममा बाघ ।[/caption] १८ वैशाख ०७८, चितवन । बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज बिहान घर नजिकै…