[caption id="attachment_8726" align="alignnone" width="1085"] फाइल तस्बिर[/caption] गुल्मी २८ माघ । गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिएका छन् । नदी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै…