[caption id="attachment_41260" align="alignnone" width="978"] मृत अवस्थामा फेला परेको गैडा । फाइल तस्थिर[/caption] १३ चैत्र ०७८, चितवन । दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान…