१३ चैत्र ०७८, काठमाडौं । महोत्तरी गौशाला नगरपालिका–८ को सोनी खोल्सीमा केही वर्षअघि मात्र स्थानीयहरू आवतजावत गर्न निकै डराउँथे । वडा नम्बर ८ स्थित कुस्मारी टोल र झोर्लेनी टोलका बासिन्दाहरूको दाहसंस्कार गर्ने ठाउँ सोनी खोला थियो । जस कारण सो बाटो भएर स्थानीयहरू आवतजावत गर्न डराउँथे । बालुवा नै बालुवाको बगर रहेको मसानघाट अहिले बगैँँचा…