१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनगणनामा छुटेकालाई फेसबुकबाट जनगणना गर्ने तथ्यांक कार्यालयको भनाई

१३ मंसिर ०७८, जनकपुरधाम । गणनामा सहभागी हुन नसकेकाहरूको फेसबुकबाट समेत गणना गर्ने तथ्यांक कार्यालय जनकपुरले जानकारी दिएको छ । कार्यालय मै गएर वा कार्यालयले उक्त व्यक्तिको घरमै गणक पठाएर तथा मोबाइलबाट पनि जणनामा सहभागी गराउने कार्यालयले जनाएको छ । फेसबुकसहित अन्य सामाजिक सञ्जाल र फोनबाट उजुरी गरेकाहरूलाई सम्पर्क गरी जनगणनामा सहभागी गराएको तथ्यांक कार्यालय…