[caption id="attachment_34030" align="alignnone" width="1100"] ©lalitpurkhabar.comshyam phuyal[/caption] ३ मंसिर ०७८,शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका ४ र ११ का १८ बासिन्दालाई बहुलाहा कुकुरले टोकेर घाइते बनाएको छ । बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै उनीहरुलाई घाइते बनाएको हो । वडा नं ४ का १२ र ११ का ६ जनालाई कुकुरले टोकेको छ । इलाका प्रहरी कार्यालय झलारीका…