१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनकामना केबलकार दसैँमा बन्द

२८ असोज ०७८, काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज विहीबार रशुक्रबार भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।