१९ असोज ०७८, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेबाट श्री एअरलाइन्सको विमान चिप्लेर सामान्य दुर्घना भएको छ । विमानस्थलका अनुसार श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसे मैदानलितर पुगेको हो । विमानमा यात्रुहरु पनि रहेको अवस्थामा दुर्घटना भएको बताइएको छ । दुर्घटनाका कारण विमानस्थलको उडान प्रभावित भएका छैनन् भने…