६ असोज ०७८,रामपुर पाल्पा । पर्यटकीय गन्तव्यस्थल रहेका तालपोखरामा डुङ्गा सुचारु भएपछि चहलपहल बाक्लिदैछ । पहिलो चरणको कोरोनाको कहर सुरु भएदेखि नै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बन्द गरिएको थियो । रामपुर नगरपालिका ६ स्थित यस पर्यटकीय तालपोखरामा डुङ्गा सयर गर्दै तस्बिर खिचाउने, टिकटक बनाउने र ताल वरपर घुम्ने आन्तरिक पर्यटक बढ्दैछन् । नेपाल महिला संघ…