१० भदौ ०७८,काठमाडौं । दक्षिण छिमेकी भारतले स्वास्थ्य तथा जनंसख्या मन्त्रालयलाई ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले बिहीवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरे । उक्त मेडिकल अक्सिजन प्लान्ट…