१९ साउन ०६७८, काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण सम्पन्न गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आज मांगलबार भएको वार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नयाँ ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् । पुरानासहित ४१ हजार ७३८ हजार भूकम्प पीडितले…