२९ असार ०७८, काठमाडौं । यही असार १० गते शुरु गरेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको १० औँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सोमबार बैठक समापन गरेको छ । नगरको १०औँ सभाको पहिलो बैठकमा प्रस्तुत बजेटमा केही फेरबदल गरी नगरपालिकाले रु ६९ करोड तीन लाख २७ हजार ९२३ बराबरको बजेट…