१४ वैशाख ०७८, काठमाडौं । कोरोना मापदण्ड नमान्ने हजारौं सर्वसाधारणलाई प्रहरीले कारवाही गरेको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ । साथै…