[caption id="attachment_6728" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] २५ चैत ०७७, नुवाकोट । धेरै ठाँउमा चोरी भएको खबर त सुनिएकै हो । तर नुवाकोटको पञ्चकन्या गाउँपालिका २ पुरानोडाँडास्थित २ नम्बर वडा कार्यालय भवनबाट सिटीटिभी नै चोरी भएको छ । यस कार्यालयमा नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ र ३२ ईन्चको १ थान सिसिटिभीको मोनिटर…