१ असार ०७७,काठमाडौं । यही असार ७ गते नेपालबाट सूर्यग्रहण देखिदै छ । नेपालमा विहान १० बजेर ५५ मिनेटमा सूर्य ग्रहण दिउँसो दुई बजेर २४ मिनेटमा सकिनेछ । मध्याह्न १२ बजेर ४१ मिनेटमा नेपालबाट धेरै भूभाग ढाकिएको अवस्थामा सूर्य ग्रहण देख्न सकिन्छ । ज्योतिष विज्ञानका अनुसार यो सूर्य ग्रहण सूर्यग्रहण मेष, सिंह, कन्या र मकर…