[caption id="attachment_34029" align="alignnone" width="1100"] ©lalitpurkhabar.comshyam phuyal[/caption] १४ कात्ति ०७९,मेचीनगर । मेचीनगर नगरपालिका ७ की सीता खड्काले सम्बन्ध विच्छेदपछि पुर्व पतिको काजकिरिया गरेकी छिन् । उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर १४ दुहागढीस्थित…