ललितपुर खबर २७ भदौं ०७९, ललितपुर । ललितपुरमा मात्रै ३ हजार ७९ जना डेंगु संक्रमित भएका छन् । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठका अनुसार काठमाडौंमा १ हजार ७ सय ९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २ सय ५ र धादिङमा १ सय २१ जना डेंगुको संक्रमित पुष्टि भएको छ । यस्तै ललितपुरमा…