४ भदौं ०७९,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । आज आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो । उक्त कार्यक्रममा जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कुसुमकुमार कार्कीले स्थानीय तहको निर्वाचनको समीक्षा ः आगामी निर्वाचनको कार्ययोजना प्रस्तुत गरेका थिए । नवनिर्वाचित अध्यक्ष…