१० साउन ०७९, ललितपुर । सुदुर ललितपुरको महाँकाल गाँउपालिकामा करारका कर्मचारी हटाएको विरोधमा फेरि गाँउपालिका अध्यक्ष गणेश केसीलाई ज्ञापन पत्र बुझाइएको छ । नेकपा एमाले महाँकाल गाँउ कमिटीले कर्मचारीहरुको पुर्नवहालीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । गाँउकमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाई र श्याम बजगाई ज्ञापनपत्र लिएर गाँउपालिकाको कार्यालयमा पुगेका थिए । यसअघि पुर्नवहालीको माग गर्दै…