[caption id="attachment_33022" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] २७ असार ०७९, भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका ९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार पक्राउ गरेको छ । ती किशोरीलाई सूर्यविनायक नगरपालिका १० चित्तापोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको प्रहरीले जनाएको छ…