१९ असार ०७९, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी, नयाँबस्तीबाट संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जना पक्राउ परेका छन्। अर्घाखाँचीको पाणिनी गाँउपालिका–२ बस्ने वर्ष ५३ का हरिओम रसाइली र रुपन्देहीको वुटवल उपमहानगरपालिका–३ बस्ने वर्ष ३२ को भजिन्द्र दर्जी भालुको पित्तसहित पक्राउ परेका प्रहरीले जनाएको हुन्। संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको…